Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १५ : २० मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १९.१५ को अंकले घटेर १९१५.१४ को विन्दुमा कायम भएको छ ।

सेयर बजारको यात्रा ओरालोे लागेसँगै युनिक्यु नेपाल लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सिर्जनशील लघुवित्त, खप्पड लघुवित्त, शुुभम पावर, एनआइसी एशिया बैंक लगायतका अन्य बैंकको शेयर मूल्यमा उच्च प्रतिशतले गिरावट आएको छ । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको