Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १५ : २२ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज आइतबार सेयरबजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज सेयरबजारमा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ८ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख, नेष्डो समृद्ध लघुवित्तको ७ करोड, नबिल बैंकको ३ करोड ४७ लाख र शिवम् सिमेन्ट्सको २ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको