Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १५ : २५ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार २६ दशमलव ८७ अंकले घटेर १८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ ।

सेयर बजारमा ओरालो लागेसँगै ४ कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज जिवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक्यु नेपाल लघुवित्त र महिला लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।

साथै किसान लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको