Like us!
Follow us!
Connect us!
Watch us!

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १५ : २२ मा प्रकाशित

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १७.७० अंकले उकालो लाग्दा आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, आरएमडिसी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, एनआरएन र बेष्ट फाइनान्सको सेयर उकालो लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको