Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १५ : २० मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज मंगलवार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार १२.१० को अंकले बढेर १९१८.१० को विन्दुमा कायम भएको छ ।

सेयर बजार बढेतापनि केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज तेह्रथुम पावर कम्पनी, मितेरी विकास बैंक, बेस्ट फाइनान्स, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको