आज मंगलवार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार १२.१० को अंकले बढेर १९१८.१० को विन्दुमा कायम भएको हो।
सेयर बजार बढेसँगै ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सुपरमाई हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, महिला लघुवित्त, नेरुडे लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस