Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १५ : १५ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा झिनो अंकले बढेको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक एनआइसी एशिया बैंकको ३ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख रुपैयाँ र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको