Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १५ : २० मा प्रकाशित

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेप्सेमा झिनो अंकको सुधार आउदा आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको सेयरमा आज सकारात्मक सर्किट लागेको हो।

त्यस्तै, धौलागिरी लघुवित्त, स्वावलम्बन लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, राष्ट्र उत्थान लघुवित्त, तेह्रथुम पावर, ग्लोबल आइएमई लघुवित्त, ओरियन्टल होटल र विजय लघुवित्तको सेयर उकालो लागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको