Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीलाई सेयर बजारको ‘रेड कार्पेट’, २० अंकले घट्यो नेप्से

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १५ : ०६ मा प्रकाशित

अर्थमन्त्रीलाई सेयर बजारको ‘रेड कार्पेट’, २० अंकले घट्यो नेप्से

मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । नयाँ मन्त्रीलाई सेयर बजारले ‘रेड कार्पेट’ले स्वागत गरेको छ । आज नेप्से २० अंकले घटेको छ । आज नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशकलब ५५ को विन्दुमा कायम हुन पुगेको हो।

गत बिहिबार पनि नेप्सेमा गिरावट आएको थियो । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको थियो।

आज नेप्सेमा १ अर्ब १६ कारेड २६ लाख ५९ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज एनआसी एशिया बैंकको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको