Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १५ : १६ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज आइताबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २० अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज सेयरबजारमा जम्मा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको हो । सर्वाधिक आज एनआइसी एशिया बैंकको ५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ३ करोड ४६ लाख, हिमालयन डिष्टिलरीको २करोड ४४ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको