Like us!
Follow us!
Connect us!
Watch us!

आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १५ : २१ मा प्रकाशित

आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

आज आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजारमा गिरावट आएपनि केहि कम्पनीको सेयर मूल्य बढेको छ । आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स् म्युचुअल फण्ड १, जिवन बिकास लघुवित्त, एनआइसी एशीया फ्लेक्सी क्याप फण्ड लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको