Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १५ : २४ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज आइतबार सेयर बजार भारी गिरावट आएको छ । आज सेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा भारी गिरावट आएसँगै स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, प्रभु बैंकको डिभेन्चर, कालिका लघुवित्त, विजय लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको