Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १५ : २३ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६।९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेर ९१ करोडमा सीमित भयो । सर्वाधिक आज नबिल बैंकको ३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको २ करोड ९२ लाख, ग्लोबल आईमई बैंकको २ करोड ५३ लाख, हिमालयन डिष्टिलरीको २ करोड १७ लाख रुपैयाँ र अपि पावर कम्पनीको २ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको