आज सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १६.६७ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ ।
आज सेयर बजार घटेसँगै प्रभु बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावर, माया खोला हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस