Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि आज यी कम्पनीको सेयर मूल्य बढ्यो, अन्यको कति?

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १५ : ५१ मा प्रकाशित

नेप्से घटेपनि आज यी कम्पनीको सेयर मूल्य बढ्यो, अन्यको कति?

आज नेप्से ओरालो लाग्दा एक कम्पनीको सेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, माहुली लघुवित्त, विशाल बजार, एनआईसी एशिया ग्रोथ फण्ड, एसबीएफ डिभेञ्चर फण्ड ८४, प्राईम बैंकको डिभेञ्चर ८८, कुमारी इक्विटी फण्ड, सनराईज फस्र्ट म्युचुअल फण्ड, आशा लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य उकालोतर्फ लागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको