आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से ५.२० अंकले घटेर १८६६.६८ को विन्दुमा कायम हुन् पुगेको हो ।
सेयर बजारमा आज ९१ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ३ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ३ करोड २८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख, हिमालयन बैंकको २ करोड ५५ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस