Like us!
Follow us!
Connect us!
Watch us!

एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्यको कति?

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १५ : १८ मा प्रकाशित

एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्यको कति?

आज नेप्से ६.४५ अंकले घटेको छ। आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यस्तै, सानिमा ग्रोथ फण्ड, ग्लोबल आइएमई लघुवित्त, न्यादी हाईड्रोपावर, सनराईज ब्लु चिप, मन्दाकिनी हार्यड्रोपावर, घलेम्दी हाईड्रोपावर, सुपर माई, एनआरएन इन्फास्टक्चर र गुडविल फाइनान्सको सेयर उकालो लागेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको