Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १५ : २० मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज मंगलबार नेप्से ६.४५ अंकले घटेको छ। आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। प्रभु बैंकको डिभेञ्चर ०८७ का इकाईधनीले आज सर्वाधिक गुमाएका हुन् ।

त्यस्तै, सिद्धार्थ प्रिमियम, आशा लघुवित्त, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, धौलागीरी लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, सानिमा जिआईसी र आर्दश लघुवित्तको सेयर ओरालोतर्फ लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको