आज बुधबार सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ८.३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ ।
सेयर बजारमा हरियाली छाएसँगै कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, सानिमा ग्रोथ, समता घरेलु लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस