Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १५ : २० मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज बुधबार सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ८.३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ ।

सेयर बजारमा हरियाली छाएपनि सिटिजन्स म्युचुअल फण्ड १ को सेयर मूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, आज न्यादी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २, श्वेतगँगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको