Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १५ : २० मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ८.२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार झिनो अंकले घटेसँगै केहि कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ । आज सामलिङ पावरको सेयर मूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ ।

त्यस्तै, खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको