Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि दुई कम्पनीको सेयर मूल्यमा सर्किट

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १५ : २८ मा प्रकाशित

नेप्से घटेपनि दुई कम्पनीको सेयर मूल्यमा सर्किट

आज बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ८.२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार झिनो अंकले घटेपनि केहि कम्पनीहरुको सेयर मूृल्यमा सर्किट लागेको छ । आज कालिन्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फण्डको सेयरमा सर्किट लागेको छ ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्त, नाडेप लघुवित्त, नेपाल ल्युव ओइल लिमिटेड लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको