आज सेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा कायम हुन पुगेको हो ।
आज धितोपत्र दोस्रो बजारमा जम्मा एक अर्ब १५ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सर्वाधिक नबिल बैंकको ५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ७५ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ४७ लाख, ग्लोबल आइएमई बैंकको ३ करोड २६ लाख र ग्लोबल आइएमई बैंकको प्रोमोटर शेयरको २ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस