आज सेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा कायम हुन पुगेको हो ।
नेप्से घटेपनि केही कम्पनीहरुको सेयर भने बढेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सर्किट लागेको छ । त्यस्तै, सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशत, बलेफी हाइड्रोपावरको ३.७७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २.१५ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको २ प्रतिशतले शेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस