Like us!
Follow us!
Connect us!
Watch us!

आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, १५ : २३ मा प्रकाशित

आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज यरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा कायम हुन पुगेको हो ।

सेयरबजारमा २८ अंकको गिरावट आउँदा सर्वाधिक माछापुच्छ्रे बैंकको डिबेञ्चर ७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, कुमारी धनबृद्धि योजनाको ६.६२ प्रतिशत, माया खोला हाइड्रोपावरको ६.२३ प्रतिशत, सामुदायिक लघुवित्तको ५.८६ प्रतिशत र सिंगटी हाइड्रोपावरको ५.६० प्रतिशतले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको