Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १५ : १५ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज जम्मा ९१ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख, एनआइसी एशिया बैंकको २ करोड ७० लाख, नबिल बैंकको २ करोड ७० लाख र हिमालयन डिष्टिलरीको २ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको