Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १५ : १८ मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज सोमबार सेयर बजारमा झिनो अंकले बढेको छ । आज सेयर बजार ५.५४ अंकले बढेर १८४४.०२ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार सामान्य अंकले बढेतापनि ग्लोवल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, बलेफि हाइड्रोपावर, इष्र्टन हाइड्रोपावर, मैलुङ खोला जलविद्युत लगायत अन्य कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको