Like us!
Follow us!
Connect us!
Watch us!

आज सानिमा मिडिल तमोर र कालिन्चोक दर्शनको सेयरमा सर्किट

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १५ : २२ मा प्रकाशित

आज सानिमा मिडिल तमोर र कालिन्चोक दर्शनको सेयरमा सर्किट

नेप्सेमा झिनो अंकको सुधार आएसँगै आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार भएको कही समयमा नै सानिमा मिडिल तमोरको हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर आइतबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कारोबारको पहिलो दिन नै कम्पनीको आइपीओ १० प्रतिशतले बढेको छ । कालिन्चोक दर्शनको सेयर ९.९७ प्रतिशतले बढेको छ।

त्यस्तै, एनएमबी बैंक,ग्रिन डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त, शुभम् पावर, लिवर्टी इनर्जी र आशा लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको