आज सेयर बजारमा धेरै समयपछि हरियाली छाएको छ । आज सेयर बजार २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम भएको हो ।
सेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । आज सानिमा मिडिल तमोर हाइड्रोपावरको ३.५४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
त्यस्तै, प्राइम बैंकको डिभेन्चर, एनसीसी डिभेन्चर २०८६, एनआइबिएल प्रगती फण्ड लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस