आज लामो समयपछि सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ९२ अंकले बढेर १९६३ को विन्दु्मा कायम हुन पुगेको हो ।
सेयरबजारमा एकाएक उछाल आएसँगै कारोबार रकम समेत बढेर एक अर्ब ९७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ११ करोड ७१ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड २५ लाख, हिमालयन डिष्टिलरीको ६ करोड २ लाख, नबिल बैंकको ५ करोड ३३ लाख रुपैयाँ र अपि पावरको ४ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस