आज बुधबार सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ९२.२२ अंकले बढेर १९६३.५५ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजारमा उछाल आएपनि नेप्सेमा सूचिकृत ३ कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज एभरेष्ट बैंकको १।९९ प्रतिशत, सिभिल बैंकको डिभेन्चर २०८८ को १.१८ र एसबिएल डिभेन्चर २०८३ को ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस