Like us!
Follow us!
Connect us!
Watch us!

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १५ : ५४ मा प्रकाशित

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

आज आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज सेयर बजार २.८० अंकले घटेर १९३१.६८ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार ओरालो लागेपनि केहि कम्पनीहरुको सेयर मूल्यमा सर्किट लागेको छ । आज आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावर र कालिन्चोक दर्शनको शेयर मूल्यमा सर्किट लागेको छ ।

त्यस्तै, ताँरागाँउ रिजेन्सी, धौलागिरी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मुल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको