Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आदर्श लघुवित्तको सेयरमा नकरात्मक सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १५ : १८ मा प्रकाशित

नेप्से बढेपनि आदर्श लघुवित्तको सेयरमा नकरात्मक सर्किट, अन्यको के छ अवस्था?

आज सेयर बजारमा सामान्य सूधार देखिएको छ । आज सेयर बजार १५.१३ अंकले बढेर १९२०.१२ को विन्दुमा कायम भएको हो ।

सेयर बजारमा सुधार देखिएतापनि आज आदर्श लघुवित्तको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, गरिमा डिभेन्चर, सनराइज म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको