Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेसँगै आज दुई कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १५ : २३ मा प्रकाशित

नेप्से बढेसँगै आज दुई कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

आज सेयर बजार सामान्य सुधार देखिसँगै दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शन र मैलुङ खोलामा आज पनि सकारात्मक सर्किट लागेको हो।

त्यस्तै,गुराँस लघुवित्त, एनसीसीको डिभेञ्चर८६, धैलागिरी लघुवित्त, मल्टीप्रपोज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सानिमा बैंक र नाडेप लघुवित्तको सेयर उकालो लागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको