Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेसँगै दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १५ : १६ मा प्रकाशित

नेप्से घटेसँगै दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार १५.७३ अंकले घटेर १९०४.४० को विन्दुमा कायम भएको हो ।

सेयर बजार ओरालो लागेसँगै दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र आदर्श लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको हो।

त्यस्तै, सिटिजन्स् म्युचुअल फण्ड, सामलिङ पावर लगायत अन्य कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको