Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १५ : ३२ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

आज नेप्सेमा गिरावट आएको छ। निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको कालिन्चोक दर्शनको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको हो।

त्यस्तै, आज मैलुङ खोला, सनराईज ब्लु चिप, सनराईज फस्र्ट म्युचुअल फण्ड, एभरेष्ट बैंक,धौलागिरी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, खप्तड लघुवित्तको शेयर उकालो तर्फ लागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको