Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकियो

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १२ : ३३ मा प्रकाशित

चितवनमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकियो

चितवनमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मा.वि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि नेकपा (एमाले) र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो ।

त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेको स्थानिय प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको