Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषणः स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १८ : ३९ मा प्रकाशित

बजेट भाषणः स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको