उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित् ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको प्रष्ट्याएका छन् ।
आज (शुक्रबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ललिता निवास प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने स्पष्ट पारे।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन् । तथ्य र प्रमाण छैन भने कसैलाई दुःख दिन मिल्दैन ।’-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस