Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाट पक्राउ

अर्थ संसार

आइतबार, २४ असार २०८०, १७ : २४ मा प्रकाशित

ललिता निवास प्रकरणः सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाट पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको हो ।  

तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले उक्त जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्‍मा लग्न टिप्पणी उठाउँदा उनी सो प्रकरणमा मुछिएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको