अपि पावर कम्पनी लिमिटेडको मिति २०८०/०३/२१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४० (१ : ०.४० ) शेयरको अनुपातमा प्रति शेयर रु. १००/- अंकित दरको १,६५,३३,१३७ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला मिति २०८०/०४/३१ गतेका दिन देखि २०८० /०५/१५ गतेसम्म (बैंकिङ्ग समयसम्म) गरिएको हुँदा सम्बन्धित सबै शेयरधनी महानुभावहरुको जानकारीका लागि अनुरोध गर्दछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस