Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य : महेश बस्नेत

अर्थ संसार

मंगलबार, २८ कार्तिक २०८०, १० : ५६ मा प्रकाशित

टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य :  महेश बस्नेत

एमालेका नेता महेश बस्नेतले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । 

उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्न सरकारलाई सुझावसमेत दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको