Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो नेपाली पार्टीले राष्ट्रियसभाको निर्वाचन बहिस्कार गर्ने

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, २१ : ३६ मा प्रकाशित

हाम्रो नेपाली पार्टीले राष्ट्रियसभाको निर्वाचन बहिस्कार गर्ने

हाम्रो नेपाली पार्टीले राष्ट्रियसभाको निर्वाचन बहिस्कार गर्ने भएको छ।  पार्टीको आज केन्द्रीय कार्यलयमा बसेको केन्द्रीय  कमिटिको निर्णयानुसार यस पार्टीले माघ ११ मा हुने चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो। 

हाम्रो नेपाली पार्टीको तर्फबाट प्रवक्ता ई.डिल्लिश्वोर कार्की (रोहन)ले  जारी गरिएको विज्ञप्तिमा भनिएको छ,' निर्वाचनको लागि भागबण्डाको आधारमा तोकिएका उम्मेदवारहरुको पृष्ठभुमी र तिनको उम्मेदवारिमा चर्चा भए अनुसार ठूलो आर्थिक चलखेलको समेत गन्ध जताततै छताछुल्ल हुँदै गरेको अवस्थामा हामिले कुनै पनि दलका उम्मेदवारलाई मत दिनु भनेको सो पार्टिले उम्मेदवारीमा गरेको बदमासी र अनियमितालाई बधानिकता दिनु सरह रहेको हाम्रो पार्टिको बुझाई रहेको छ । "

65afe08e15562.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको