Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १७ : ३३ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ ।

लघुवित्तले साविक रहेको काभ्रेपलान्चोक जिल्लाको बनेपा वडा नम्बर १० पुलबजारमा रहेको केन्द्रीय कार्यालयलाई बनेपा वडा नम्बर १० ठाडोबाटोमा अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण गरेको हो । लघुवित्तले स्थानान्तरण बारे नेपाल राष्ट्र बैंकबाट फागुन २ गरे स्वीकृति पाएको जनाएको छ ।

नयाँ केन्द्रीय कार्यालयबाट फागुन ८ गतेदेखि सेवा प्रवाह थालिएको पनि कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको