Like us!
Follow us!
Connect us!
Watch us!

एमाले अध्यक्ष ओली आकस्मिक रुपमा पुगे बालुवाटार

अर्थ संसार

आइतबार, २० फागुन २०८०, २० : ३५ मा प्रकाशित

एमाले अध्यक्ष ओली आकस्मिक रुपमा पुगे बालुवाटार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार साँझ आकस्मिक रुपमा बालुवाटार पुगेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्। 

उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार बिहान मात्र भेटवार्ता भएको थियो। उनीसँग महासचिव शंकर पोखरेल पनि बालुवाटार पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको