Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धनको बैठक एकाएक स्थगित

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ०८ : ५१ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक एकाएक स्थगित

आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक एकाएक स्थगित भएको छ। 

बैठक सोमबार बिहान ८ बजे बस्ने भनिएको थियो। 

बैठक राष्ट्रिय सभा अध्यक्ष र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने तय गरिएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको