Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक जारी

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ०८ : ५९ मा प्रकाशित

एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक जारी

नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक अहिले बसिरहेको छ । बैठक अध्यक्ष ओलीको निवास बालकोटमा बसिरहेको हो ।

एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो। हिजो साँझ अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग छलफल पछि बैठक बसेको हो। 

उता बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक एकाएक स्थगित भएको छ।

हालको गठबन्धनमा समस्या आएपछि नयाँ बन्न लागेको चर्चा चलेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको