Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा माओवादी केन्द्रको पनि आकस्मिक रुपमा सचिवालय बैठक

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ०९ : ०६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको पनि आकस्मिक रुपमा सचिवालय बैठक

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ । हालको गठबन्धनमा समस्या आए संगै नेकपा माओवादी केन्द्रको पनि आकस्मिक रुपमा बैठक बसेको हो। 

उता नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक अहिले बसिरहेको छ । बैठक अध्यक्ष ओलीको निवास बालकोटमा बसिरहेको हो ।

सत्ता गठबन्धनमा खटपट देखिएसँगै पार्टीका बैठकहरु तिब्र रुपमा बसिरहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको