Like us!
Follow us!
Connect us!
Watch us!

Breaking : सत्ता गठबन्धन भत्कियो : आजै मन्त्रिपरिषद् पुनर्गठन हुदैँ

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ०९ : ३९ मा प्रकाशित

Breaking : सत्ता गठबन्धन भत्कियो : आजै मन्त्रिपरिषद् पुनर्गठन हुदैँ

हालको सत्ता गठबन्धन भत्किएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । 

यसैबीच एमाले सचिवालय बैठकले पदम गिरीलाई मन्त्रीमा पठाउने निर्णयसमेत गरिसकेको छ । हिजोदेखि अचानक गर्माएको राजनीतिक माहौलबीच सत्तारुढ नेपाली काङ्ग्रेस भने सत्ताबाट बाहिरिने भएको छ । आजै सानो आकारको नयाँ मन्त्री परिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालको रहेको जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको