Like us!
Follow us!
Connect us!
Watch us!

देउवाले आकस्मिक रुपमा डाके पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बैठकमा

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ०९ : ५२ मा प्रकाशित

देउवाले आकस्मिक रुपमा डाके पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बैठकमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीलाई आकस्मिक रुपमा बैठकमा डाकेका छन्। 

नयाँ राजनीतिक मोड पछिको रणनीतिका लागि बैठक बोलाइएको हो। 

देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको